रोकिएको निर्वाचन नेविंसंघले क्याम्पसभित्र गरेका विभिन्न संघर्ष देखी लिएर उच्च अदालत पाटन सम्म पुगेपछी यहिँ बैशाख ०८ गते नेपाल ल क्याम्पसमा हुन गैरहेको छ । उक्त स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानललाई तपाईले आफ्नो अमुल्य मत प्रदान गरि बिजय गराउन हुन हार्दिक अपिल गर्दछौँ ।
साथै समानुपातिक तर्फ पनि नेपाल विद्यार्थी संघलाई मतदान गरिदिनु होला। नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पस सधै विद्यार्थीको हकहित र अधिकारको लागि सधै लडिरहेको कुरा यहाँहरु माझ सर्वविदितै छ र यहि सन्दर्भमा नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको प्रगति विवरण प्रतिवेदन -२०८०/८१ सार्बजनिक गरेको छ।
पूरा प्रगति विवरण यहाँ हेर्नुहोस्नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको प्रगति विवरण प्रतिवेदन -२०८०/८१!
जय नेपाल !
बैशाख ८ गते हुने नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्व.वि.यु.) निर्वाचनमा मोहमम्द माजिद (MD) नेतृत्वको प्यानललाई,
भोट दिई भव्य जीत दिलाउन आग्रह गर्दछौं।
स्ववियु सचिब पदको उम्मेदवार
सम्पुर्ण विद्यार्थी साथीहरुमा नमस्कार 🙏
यहि २०८२/१/०८ गतेका दिन नेपालकै सबैभन्दा ठूलो, पुरानो र गर्विलो इतिहास बोकेको कानून अध्यापन गराउने क्याम्पस,नेपाल ल क्याम्पसमा हुन गैराखेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फ बाट सचिब(secretary ) पदमा उम्मेदवारी दिएको छु ।
स्ववियु सदस्य पदको उम्मेदवार
सम्पुर्ण विद्यार्थी साथीहरुमा नमस्कार 🙏
वैशाख आठ : नेविसंघलाई साथ नेपाल ल क्याम्पसमा हुन गईरहेको स्ववियु निर्वाचनमा म अमृत पोख्रेल सहित नेविसंघको पुरै प्यानललाई मतदान गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।
हामी विश्वास गर्छौं कि गठबन्धनहरू अक्सर सिद्धान्तविहीन सम्झौतामा आधारित हुन्छन्, जसले देश र जनताको हितभन्दा बढी व्यक्तिगत वा दलगत स्वार्थलाई प्राथमिकता दिन्छ। यस्तो राजनीति हामीको मूल्य र नैतिकतासँग मेल खाँदैन। त्यसैले, हामी स्पष्ट रूपमा भन्छौं — हामी गठबन्धनको बाटो कहिल्यै अपनाउने छैनौं।
नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको प्रगति विवरण प्रतिवेदन -२०८०/८१! साथै हाम्रो कार्ययोजना Action Plan पनि सँगै रहेको छ ।
पूरा कार्य योजना यहाँ हेर्नुहोस्मोहम्मद माजिद प्रवेज (MD) को हुन् ?
Vote for Mohammad Mazid Prawez - बैशाख ८
बैशाख ८ मा ने.वि.सघलाई भोट हाली, ल्याऔं सुधार।
बैशाख ८ मा ने.वि.सघलाई भोट हाली, ल्याऔं सुधार।